सशस्त्र प्रहरीका ४५ सई इन्स्पेक्टरमा बढुवा

मंगलबार, माघ १, २०८१
Honor 600 pro

काठमाडौं । सशस्त्र प्रहरी बलले ४५ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लाई सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गरेको छ।

सशस्त्र प्रहरीको बढुवा समितिले  पुस २९ गते निर्णय गर्दै ४५ जना सईलाई इन्स्पेक्टरमा बढुवा गरेको हो।

बढुवा अनुसार सबैभन्दा अगाडि बिनोद थापा,बिनोद पाण्डे ,मधुसुदन बस्नेत , अरुण राज तिमिल्सिना , कमल बहादुर रावत छन् ।

यस्तो छ बढुवा सूची-

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्