मन्त्रिपरिषद् बैठकले गरेका यस्ता छन् ६ निर्णय...

शुक्रबार, पुस २६, २०८१

काठमाडौँ । पुस २३ गते बसेको मन्त्रिपरिषद् बैठक विभिन्न ६ निर्णय गरेको जनाएको छ।

बैठकले सशस्त्र प्रहरी बलका ४ डीआईजीको १ वर्ष म्याद थप गर्नेसहित परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृत बहादुर राईलाई सचिवमा बढुवा गर्ने लगायतका ६ निर्णय गरेको हो।

यी हुन् निर्णय-

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्