१८ जना उपसचिव सहसचिवमा बढुवा (सूचीसहित)

शुक्रबार, पुस १९, २०८१
Honor 600 pro

काठमाडौं । सरकारले  १८ जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समिति सचिवालयले १९ उपसचिवको बढुवा गरेको हो।

मन्त्रालयका अनुसार योग्यताक्रमका आधारमा उनीहरुलाई बढुवा गरेको जनाएको छ।

यस्तो छ बढुवा सूची-

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्