राष्ट्रपतिले गरे सहकारी सम्बन्धी अध्यादेश जारी

आइतबार, पुस १४, २०८१
Honor 600 pro

काठमाडौं । सहकारी सम्बन्धी  केही ऐन संशोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश प्रमाणिकरण  गरेका छन् । 

राष्ट्रपतिले सरकारबाट सिफारिस गरि पठाएको उक्त ऐन संशोधनको अध्यादेश आज जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

सहकारी नियमन गर्ने, सहकारीपीडितको बचत फिर्ता गर्ने लगायतका कानुनी प्रबन्ध गर्न सो अध्यादेश ल्याइएको हो।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्