दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

बिहीबार, मंसिर २७, २०८१
Honor 600 pro

काठमाडौं । दुर्गा प्रसाईलाई रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

 मेडिकल व्यवसायी प्रसाईलाई न्यायाधीश विश्नु प्रसाद अवस्थीको इजलासले आज ४० हजार रुपैयाँ  धरौटीमा रिहा गर्न आदेश दिएको हो।

साइबर अपराधको मुद्दामा अदालतले प्रसाईलाई थुनछेक बहसपछी धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उनीविरुद्ध अर्को पक्राउ पुर्जी जारी भएकाले फेरि प्रहरीले पक्राउ गर्ने सम्भावना छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्