चित्रलेखा यादवको नाम अष्ट्रेलियाको राजदुतमा अनुमोदन

बुधबार, असोज १६, २०८१
honor mob  winter sales

काठमाडौं । अष्ट्रेलियाका लागि राजदुतमा सिफारिस चित्रलेखा यादवको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।

Honor x7 pad

समितिको आज बसेको बैठकले यादवको सुनुवाइ सकिए लगत्तै अष्ट्रेलियाका लागि राजदुतमा अनुमोदन गरेको हो। 

नेपाली कांग्रेसको कोटामा परेकी यादवले आजै आफ्नो कार्ययोजना समितिमा पेस गर्दै बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी नेपाल र अष्ट्रेलियाबीचको बहुपक्षीय सम्बन्ध सुदृढ एव विस्तृत बनाउन कटिबद्ध रहने उल्लेख गरेकी थिइन् ।

 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्