४० जना सहसचिवको सरुवा (सूचीसहित)

आइतबार, भदौ ३०, २०८१
Honor 600 pro

काठमाडौँ । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले  विभिन्न मन्त्रालय तथा कार्यालयमा रहेका ४० सहसचिवको सरुवा गरेको हो।

उक्त सरुवा सरकारले २७ भदौ मा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो।

यस्तो छ सरुवा सूची-

 

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्