क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई राजदूतावासले दियो ७ सुझाव (यस्ता छन् सुझाव)

शनिबार, भदौ १, २०८१
honor mob  winter sales

काठमाडौं । क्यानडास्थित नेपाली राजदूतावासले अध्ययनका लागि नेपालबाट क्यानडा जाने विद्यार्थी र अभिभावकका लागि ७ बुँदे सुझाव दिँदै सचेत गराएको छ ।

Honor x7 pad

बर्तमान समयमा विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढिरहेकोले बस्नका लागि डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएकोबारे दूतावासले सचेत गराएको छ । त्यसैले क्यानडा जानुअघि बस्ने ठाउँको यकिन गर्न दूतावासले सुझाव दिएको छ ।

निकट भविष्यमै नयाँ शैक्षिक सत्रको सुरुवात हुन लागेकोले अध्ययनका लागि जान चाहेको कलेज, विश्वविद्यालयहरूको राम्रो अनुसन्धान गरेर मात्रै आवश्यक प्रक्रिया चाल्न  दूतावासले आग्रह गरेको छ।

यसअघि पनि दूतावासले वैशाखमा विज्ञप्ति जारी गर्दै क्यानडामा विद्यार्थीले आउनेवित्तिकै रोजगारी पाइन्छ भन्ने भ्रममा नपर्न भनेको थियो ।

हेर्नुहोस् दूतावासको सुझाव-

 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्