उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

बिहीबार, साउन ३१, २०८१
honor mob  winter sales

काठमाडौं । न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। उच्च अदालत पाटनका  न्यायाधीश रेग्मीको ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको हो।

Honor x7 pad

रेग्मीको निधनमा आज उच्च अदालत पाटनका सबै कामकारबाही नहुने गरी बिदा दिइएको उच्च अदालत पाटनले जनाएको छ। 

रेग्मी न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएपनि केही समय देखि उपचाररत रहदै आएका थिए

 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्