नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिवलाई अध्यक्षले सोधे स्पष्टीकरण

सोमबार, साउन २८, २०८१
Honor 600 pro

बाँके  नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भिम बहादुर रानाभाटलाई स्पष्टीकरण सोधिएको छ।

संघका अध्यक्ष टंक बहादुर धामीले महासचिव रानाभाटलाई पत्र काटेर  स्पष्टीकरण सोधेका हुन् ।

अध्यक्ष धामीले रानाभाटलाई संघको विधानको परिच्छेद ६ दफा ३३ (ख), (ज) र (झ) उल्लंघन गरेकोमा ३ दिने स्पष्टीकरण सोधेका हुन् । रानाभाटलाई म्यादभित्र स्पष्टीकरण पेश नगरेमा वा सन्तोषजनक नभएमा पदीय दायित्व निर्वाह गर्ने अधिकारबाट निलम्बन गर्ने चेतावनी दिइएको छ ।  

 स्पष्टीकरण पत्र-

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्