विभिन्न निर्माण कम्पनी कालोसूचीमा (विवरणसहित)

शुक्रबार, साउन २५, २०८१
Honor 600 pro

काठमाडौं । २० भन्दा बढी निर्माण कम्पनी र आपूर्ति व्यवसायीलाई सरकारले कालोसूूचीमा राखेको छ। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने २० बढी निर्माण कम्पनीलाई कालोसूूचीका राखेको जनाएको छ।

खरिद अनुगमन समितिले आज एक सूचना जारी गर्दै भारतीय कम्पनीसहित  यी निर्माण कम्पनी र आपूर्ति व्यवसायीलाई कालोसूूचीमा राखेको हो।

यस्तो छ सूूची-

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्