कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षामा ५२.९१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १३:५३
प्रतिक्रिया दिनुहोस्