त्रिशुलीमा बेपत्ता यात्रुमा १७ शव बरामद, १२ को पहिचान

बुधबार, साउन २, २०८१
honor mob  winter sales

चितवन । गत शुक्रबार बिहान त्रिशुलीमा बेपत्ता भएका दुई बसका ६२ बेपत्ता यात्रुमध्ये १७ जनाको शव फेला परेको छ। सशस्त्र प्रहरीका अनुसार फेला शवमा १२ जनाको पहिचान खुलेको छ।

Honor x7 pad

सशस्त्र प्रहरी बलले दिएको जानकारी अनुसार आज बिहानसम्म १२ जनाको पहिचान भएको हो। पहिचान नखुलेका ५ शव मध्ये २ महिला र ३ पुरुष रहेका छन् ।

बेपत्ता यात्रु मध्ये फेला परेका १७ शवमा पहिचान भएका ७ जना गणपति डिलक्स र ४ एन्जल डिलक्स र अर्को एक जनाको कुन बस भन्ने अझै नखुलेको बताइएको छ।

सशस्त्र प्रहरीको विभिन्न टोलीले दुर्घटनास्थल सिमलतालदेखि नवलपरासीको गण्डक नहरसम्म बेपत्ता रहेका शवहरुको खोजतलास जारी राखेको सशस्त्र प्रहरीले जनाएको छ।

पहिचान भएका शवको विवरण- 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्