२ लाख तलबसहित इजरायलका लागि ८ सय केयरगिभर माग

मंगलबार, असार ११, २०८१
Honor 600 pro

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलका लागि ८ सय जना केयरगिभरको आह्वान गरेको छ।

विभागले एक सूचना जारी गर्दै २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेकाले आवेदन दिन सकिने जनाएको छ। केयरगिभरका इच्छुकले  सूचना जारी भएको मितिले २१ दिनभित्रै अनलाइन मार्फत आवेदन दिन सकिने विभागले जानकारी दिएको छ।

केयरगिभरका लागि के-के छन् आवेदन प्रक्रिया -

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्