अत्याधिक गर्मीका कारण इटहरीका स्कुल बन्द

बुधबार, जेठ १६, २०८१
honor mob  winter sales

इटहरी। हाल देशभरका तराई भेगमा अत्याधिक गर्मीले जनजीवन प्रभावित बन्दै गएको छ। झनै स्कुले विद्यार्थीहरुमा कष्टकर बन्दै गएपछि स्कुल धामाधम बन्द हुँदै गएका छन् ।

Honor x7 pad

गर्मीको चेपेटाबाट मुक्त पार्न इटहरी उपमहानगरपालिकाले नगरभित्रक सबै स्कुलमा बिदा दिएको छ।

उपमहानगरले अत्याधिक गर्मी बढेपछी जेठ १७ र १८ गते नगरभरका स्कुलमा बिदा दिएको हो।

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्