बाँकेको जानकीबाट सशस्त्र प्रहरीद्वारा ११ लाखको अवैध सामान बरामद

शनिबार, जेठ ५, २०८१
प्रहरीको अनुरोध

बाँके । सशस्त्र प्रहरीले बाँकेबाट भन्सार छली गरि गरेर ल्याइएको ११ लाख रुपैयाँको अवैध सामान बरामद गरेको छ। 

Laxmi saraswati

बाँकेस्थित सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा जयसपुरले जानकि  गाउँपालिका-१ पचपोखराबाटशुक्रबार  भारतबाट अवैध रुपमा ल्याएइको विभिन्न मोबाइलका डिस्प्ले , औषधि बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले शुक्रबार उक्त अवैध सामानसहित तस्करीमा प्रयोग गरिएका एउटा मोटरसाइकल र ३ वटा साइकलसमेत बरामद गरेर आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जनाएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्