काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुँदै

शनिबार, वैशाख २९, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौं उपत्यका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। 

नेपाल विद्युत प्राधिकरणले विद्युतीय वितरण लाइन भुमिगत गर्नुपर्ने भन्दै आज एक सूचना जारी गर्दै विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्