अत्यधिक गर्मीले बुटवलका स्कुल दुई दिन बन्द

बिहीबार, वैशाख २०, २०८१
Honor 600 pro

बुटवल । तराईमा दिन प्रतिदिन अत्यधिक गर्मी बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ। दैनिक जीवन गर्नीले कष्टकर बन्दा बुटवल उपमहानगरले नगर भित्रका सबै विद्यालयमा दुई दिन बिदा दिएको छ।

अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि उपमहानगरले आज र भोलि सबै स्कुलमा बिदा दिएको हो।

दिनहुँ चलिरहेको तातो हावाका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या पर्न सक्ने हुँदा दुई दिन बिदा दिएको हो।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्