सशस्त्रका १६ डीआईजीको सरुवा, लुम्बिनीमा अभि खत्री र सुदूरपश्चिममा दीपक अधिकारी

बुधबार, वैशाख १९, २०८१
Honor 600 pro

काठमाडौँ । सशस्त्र प्रहरी बलका १६ जना प्रहरी  डीआईजीको सरुवा भएको छ। सशस्त्र प्रहरी प्रतिष्ठान दरवन्दी भएका डीआईजी अभि खत्रीको नम्बर–५ बिन्ध्यावासिनी बाहिनीमा सरुवा भएको छ।

त्यस्तै नम्बर–५ विन्द्यावासीनी बाहिनीबाट नं. ७.वैद्यनाथ बाहिनी कैलालीमा सरुवा भएको छ। मुक्तिनाथ बाहिनी मुख्यालयमा कुलबहादुर नेम्वाङलाई सरुवा गरिएको छ । नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा दुर्गाप्रसाद भट्टराई र नम्बर–१ बराह बाहिनी मुख्यालयमा शम्भु सुवेदीलाई पठाइएको छ । 

यस्तो छ सरुवा शुचि-

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २२:४५
प्रतिक्रिया दिनुहोस्