सेनाले गर्यो ठुलो संख्यामा दरखास्त आह्वान

शुक्रबार, वैशाख ७, २०८१
Honor 600 pro

काठमाडौं । नेपाली सेनाले ठुलो संख्या जागिरको आह्वान गरेको छ। सेनाले एक सूचना जारी गर्दै विभिन्न रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो।

सेनाले सूचनामा २६ सय १५ रिक्त पदका लागि आवेदन माग गरेको छ। सेनाको जारी सूचनामा फ्लोअर्स, सूचिकार लगायतकाअ विभिन्न पदका दरखास्त आह्वान गरिएको छ।

यस्तो छ सूचना - 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:०६
प्रतिक्रिया दिनुहोस्