सशस्त्र प्रहरीका विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

शुक्रबार, फागुन १८, २०८०
Honor 600 pro

काठमाडौँ । सशस्त्र प्रहरीको रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी निरीक्षकदेखि विभिन्न पदमा दरखास्त आह्वान गरिएको छ।

सशस्त्र प्रहरी बल हलचोकले आज एक सूचना जारी गर्दै चिकित्सकतर्फ सशस्त्र प्रहरी निरीक्षकदेखि प्राविधिकसम्मका लागि दरखास्त आह्वान गरेको हो।

आवेदन दिन चाहने इच्छुकले यही चैत १८ सम्म दरखास्त दिन सकिने सशस्त्र प्रहरीले जनाएको छ।

यस्तो छ दरखास्त आह्वानको सूचना-

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्