नेपाल टेलिकमको अध्यक्षका लागि आवेदन माग (सूचनासहित)

आइतबार, माघ १४, २०८०
Honor 600 pro

काठमाडौँ । रिक्त रहेको नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना जारी गर्दै अध्यक्षका आवेदन मागेको हो।

जारी सूचनामा अध्यक्ष पदका लागि ३० वर्ष पूरा भई ६५ वर्ष नपुगेकोले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ।

यस्तो छ आवेदन सम्बन्धि सूचना-

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्