९९ इन्स्पेक्टर, ९८ जना असईसहित विभिन्न पदमा सशस्त्र प्रहरीमा खुल्यो भर्ना

शुक्रबार, पुस २०, २०८०
Honor 600 pro

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले ठुलो संख्यामा दरवन्दी आह्वान गरेको छ।

सशस्त्र प्रहरीले सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर), सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) देखि विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको हो।

सशस्त्र प्रहरीद्वारा आज जारी गरिएको सूचनामा ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र ३ जना मालीका लागि दरखास्त आह्वान गरेको जानकारी दिएको छ।

यस्तो छ भर्ना आह्वानको सूचना -

 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्