नेपाली आर्मीका अफिसर क्याडेट बानियाँलाई पाकिस्तानमा स्वर्णपदक

आइतबार, कात्तिक ५, २०८०

काठमाडौं । नेपाली आर्मीका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन्। 

Honor x5c

पाकिस्तान मिलिटरी एकेडेमीमा भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रूपमा उनले सो ‘गोल्ड मेडल’ प्राप्त गरेका छन्।

नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएकोसे नाले जनाएको छ। रासस।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्