दसैंका लागि खाद्य कम्पनीले आजदेखि खसीबोका बेच्दै

सोमबार, असोज २९, २०८०
honor mob  winter sales

काठमाडौं । दशैँका लागि आजदेखि  खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका बेच्दैछ । 

Honor x7 pad

चाडपर्वका अवसरमा उपभोक्तामा स्वास्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्दैछ । 

कलङ्की खसी बजार, बल्खु कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूल पानीमा सो टोलीलाई परीक्षणका लागि पठाइने बताइएको छ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्