सूचना विभागको निर्देशन-"लाइसेन्स नलिई वाकीटकी बिक्री वितरण नगर्नु'

मंगलबार, असोज २३, २०८०
honor mob  winter sales

काठमाडौं । जथाभावी रुपमा वाकीटकीहरु बिक्री वितरण भइरहेकोप्रति सूचना तथा प्रसारण विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  साथै लाइसेन्सको अनुमती नलिइ चलाइएका त्यस्ता उपकरण तत्काल बन्द गर्न विभागले जनाएको छ।

Honor x7 pad

वाकीटकी लगायतका रेडियो यन्त्रहरू विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन गर्दै कारोबार भएकोमाविभागले  गम्भीर ध्यानाकर्षण भएको बताउँदै सूचना समेत जारी गरेको छ।

जथाभावी रुपमा वाकीटकी लगायतका रेडियो यन्त्रहरु बिक्री वितरण भएको पाइएपछि विभागले  रेडियो फ्रिक्वेन्सीमा समेत कडाइ गर्न लागेको जनाउँदै सुचना जारी गरेको हो।

यस्तो छ सूचना -

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्