कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक निर्दोष तर्सिनु पर्दैन: गृहमन्त्री

सोमबार, असार २५, २०८०
honor mob  winter sales

काठमाडौं । ललिता निवास प्रकरणको अनुसन्धान चरम उत्कर्षमा पुगेका बेला  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोषहरु तर्सिनु नपर्ने बताएका छन्।

Honor x7 pad

गृहमन्त्री श्रेष्ठले ट्विट गर्दै देश र जनातको हित विरुद्ध आफ्नो व्यक्तिगत फाइदाका लागि  कीर्ते, ठगि, भ्रष्टाचारी, संगठित अपराधीबाहेक निर्दोष कोही तर्सनु नपर्ने भन्दै दोषी र  अपराधीलाई भने छुट नहुने बताएका हुन्।

गृहमन्त्री श्रेष्ठले धनी,गरिब, सम्पन्न, विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि सबैलाई  आग्रह गरेका छन्।

श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेयता अनेक प्रकरणका फाइल खुल्दै ती प्रकरणमा समेल भएकाहरु धमाधम पक्राउ पर्दै आएका छन् ।

Screenshot_20230710-100303_Chrome1688963466.jpg

 

 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्