जय नेपाल पार्टीको १३० सदस्यीय केन्द्रीय समिति घोषणा, को–को बने केन्द्रीय सदस्य?

आइतबार, भदौ १४, २०८३

काठमाडौं । जय नेपाल पार्टीले डा. धवल शमसेर राणाको सभापतित्वमा १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ ।

कार्यसमितिमा १२८ जना केन्द्रीय सदस्य तथा दुई जना आमन्त्रित केन्द्रीय सदस्य छन् । ती मध्ये बाँकेबाट सभापति राणा स्वयं, ७ जना केन्द्रीय सदस्य र एक जना आमन्त्रित सदस्य छन्।

जय नेपाल पार्टीका केन्द्रीय सदस्यहरूको नाम 

१. डा. धवलशम्सेर राणा — बाँके
२. मुकुन्दश्याम गिरी — सुर्खेत
३. दिल विकाश राजभण्डारी — काठमाडौं
४. नारायण प्रसाद कोइराला — पाल्पा
५. कर्ण बहादुर शाही — काठमाडौं
६. केशव राज श्रेष्ठ — काठमाडौं
७. नवराज सिंखडा — काठमाडौं
८. सगुन सुन्दर लावती — पाँचथर
९. धनसुर शाही — कालिकोट
१०. सुरेश आचार्य — ललितपुर
११. प्रज्जवल बोहरा — रुपन्देही
१२. चिराग मान सिंह कुवर — काठमाडौं
१३. शशांक शम्सेर थापा — काठमाडौं
१४. रंजन कार्की — दोलखा
१५. फणीराज लोहनी — नुवाकोट
१६. प्रकाश जंग कार्की — स्याङजा
१७. उदयराज पोखरेल — स्याङजा
१८. रामराज कोइराला — गोरखा
१९. कालि बहादुर शाही — हुम्ला
२०. लालगोपाल अर्याल — स्याङजा
२१. खड्ग बहादुर घिमिरे — सुनसरी
२२. शशी कुमार सिल्वाल — काठमाडौं
२३. किरण ढुंगेल — रामेछाप
२४. प्रभात योगी — दाङ
२५. निराजन बम — कालिकोट
२६. केदार बहादुर धमला — काठमाडौं
२७. जनक बहादुर सिंह — सुर्खेत
२८. दमन बस्नेत — सिन्धुपाल्चोक
२९. प्रेम देशार — ललितपुर
३०. विकास कपाली — काठमाडौं
३१. यादव राज पाण्डेय — पर्वत
३२. ठमान सिंह तामाङ — काठमाडौं
३३. पशुपति कठायत — काठमाडौं
३४. होमनाथ गौतम — मकवानपुर
३५. जयप्रकाश बगाले — गोरखा
३६. इश्वरी प्रसाद भट्टराई — काठमाडौं
३७. मनसुर सुनार — जुम्ला
३८. राम नरेश यादव — धनुषा
३९. भिम बहादुर शाही — जुम्ला
४०. नवोदित गिरी — धनुषा
४१. प्रेम चन्द — बैतडी
४२. विश्वदेव शाह — दाङ
४३. चेतनाथ थापा — झापा
४४. कृष्ण बहादुर बस्नेत — दोलखा
४५. रोशन कुमार सिंह — धनुषा
४६. पवित्रा सुब्बा श्रेष्ठ — बाँके
४७. मिना शाही — ललितपुर
४८. राधा कुमारी शाही शाह — अछाम
४९. उमा श्रेष्ठ — काठमाडौं
५०. लक्ष्मी कुमारी हमाल — बाँके
५१. राधिका जोशी — कञ्चनपुर
५२. समृद्धी राणा — उदयपुर
५३. सुमिरा कार्की — काठमाडौं
५४. अन्जना शाह रावल — काठमाडौं
५५. वविना मोक्तान लावती — पाँचथर
५६. अन्जु कुमारी थपलिया — सर्लाही
५७. रेश्मा राणा — काठमाडौं
५८. संगीता सिलवाल (ऐर) — काठमाडौं
५९. उगुना शाही — जुम्ला
६०. सोनिसा रिजाल — पर्वत
६१. सुषमा रिजाल (रेग्मी) — ललितपुर
६२. शान्ता कुमारी चन्द — बागलुङ
६३. रमिता देशार — ललितपुर
६४. वेवी शाह — बर्दिया
६५. मनमाया भोमजन तामाङ — ललितपुर
६६. गोविन्द बहादुर बोगटी क्षेत्री — स्याङजा
६७. अन्जु श्रेष्ठ खत्री क्षेत्री — काठमाडौं
६८. प्रेम नाथ दुलाल — काठमाडौं
६९. कविता आचार्य — मोरङ
७०. कासिन्द्रा यादव — सिराहा
७१. उमेश कुमार महतो — सिराहा
७२. नानी मैयाँ आचार्य — नुवाकोट
७३. चम्पा देवी अधिकारी — काठमाडौं
७४. बेद बहादुर शाही — जुम्ला
७५. बिन्दु चर्ति मगर — बाँके
७६. डा. गोविन्द आचार्य — सुर्खेत
७७. शोइजन शेर्पा — इलाम
७८. विद्या शर्मा — दैलेख
७९. राज कुमार जोशी — पाँचथर
८०. रमेश श्रेष्ठ — सुनसरी
८१. भरत मल्ल — बारा
८२. जलेश्वर साह सोनार — पर्सा
८३. श्याम कुमार लावती — सुनसरी
८४. कृष्ण अग्रवाल — झापा
८५. प्रेम बिसी — सुर्खेत
८६. वरुण विक्रम राणा — कास्की
८७. टीका वली — रोल्पा
८८. प्रविन शेरचन — मुस्ताङ
८९. देवेन्द्र खड्का — दोलखा
९०. कल्याण खड्का — झापा
९१. ऋषिराज देवकोटा — बाँके
९२. हरिकृष्ण श्रेष्ठ — सुनसरी
९३. डा. महेन्द्र कार्की — कास्की
९४. राम बहादुर शाही — म्याग्दी
९५. नरेन्द्र पौडेल — बाँके
९६. ओम प्रकाश आजाद — बाँके
९७. दान बहादुर विष्ट — खोटाङ
९८. सत्येन्द्र सिंह — रौतहट
९९. रवी रिजाल — मोरङ
१००. रामनाथ सिंह — महोत्तरी
१०१. सुरेश साह — महोत्तरी
१०२. श्यामल कृष्ण श्रेष्ठ — काठमाडौं
१०३. योगेन्द्र बोहरा — इलाम
१०४. राम विलास मेहता — सुनसरी
१०५. मो. तजमुल मिया — सुनसरी
१०६. मनोज सिंह — सल्यान
१०७. केशव कुमार पोखरेल — महोत्तरी
१०८. दिलीप धाडेवा — मोरङ
१०९. प्रवीण शाही ठकुरी — म्याग्दी
११०. सन्देश शाही — कालिकोट
१११. सुरेश लिम्बु — ताप्लेजुङ
११२. चन्द्रकान्त भण्डारी — कञ्चनपुर
११३. भद्र बहादुर शाही — अछाम
११४. नीतु चन्द — बाँके
११५. गोविन्द पाण्डे — कैलाली
११६. खेम राज ओझा — सुनसरी
११७. पवन मिश्र — रुपन्देही
११८. गोमा (गीता) तिमलसिना — सिन्धुपाल्चोक
११९. कृष्ण गिरी — नवलपरासी पश्चिम
१२०. धनन्जय पाण्डे — नवलपुर
१२१. मिना कडेल — कैलाली
१२२. विश्व राज पौडेल — कास्की
१२३. डा. दुर्गा बहादुर अधिकारी — मोरङ
१२४. सुरज जंग शाही — दैलेख
१२५. शशी शर्मा — मोरङ
१२६. महेश बस्न्यात — ललितपुर
१२७. कुल बहादुर डाँगी — दाङ
१२८. प्रदीप शर्मा (पुडासैनी) — मोरङ
१२९. सिवाङ्गीनी राणा — बाँके (आमन्त्रित केन्द्रीय सदस्य)
१३०. अन्जली गिरी — सुर्खेत (आमन्त्रित केन्द्रीय सदस्य)

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १४:५०
प्रतिक्रिया दिनुहोस्