सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं। रसुवाको भोटेकोशी विनाशकारी बाढीमा शनिबार बिहानसम्म ६ सय १६ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार रसुवामा १३ जना, नुवाकोटमा ४१ जना, धादिङमा ४५ जना, चितवनमा २ सय ३३ जना, गोरखामा ४८ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ५८ जना र नवलपरासी पश्चिम ४७ जना गरी ६ सय १६ जनाको शव फेला परेको हो ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ।