सांसद निशा डाँगीले भनिन् : दलहरुबीच प्रतिस्पर्धा रहोस् तर द्वन्द्व होइन

सोमबार, चैत २३, २०८२
Honor 600 pro

काठमाडौं । सांसद निशा डाँगीले दलहरुबीच द्वन्द नहुने बताएकी छिन् ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दैराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डाँगीले दलहरूबीच प्रतिस्पर्धा भएपनि द्वन्द्व नहुने स्पष्ट पारेकी छन्।

उनले भनिन् कि सांसदहरूको मुख्य उद्देश्य शासन होइन, जनताको सेवा हुनु पर्छ। उनी भन्छिन्, “विचार फरक हुनु स्वाभाविक हो, तर राष्ट्रिय हितको लागि सहकार्य अपरिहार्य छ। प्रतिस्पर्धा रहोस्, तर द्वन्द्व होइन।”

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्