सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन्।
बालेन नेतृत्वको भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले पोखरेललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो। यसअघि सरकारको प्रवक्तामा सन्चारमन्त्री रहदै आएका थिए।