साढे ४९ हजार बढी मतान्तरले बालेनसँग केपी शर्मा ओली पराजित

शनिबार, फागुन २३, २०८२

नेपालगन्ज  । प्रतिनिधि सभा निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ मा विशाल मतान्तरले पराजित भएका छन् ।

Honor x5c

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र (बालेन) शाहसँग ओली ठुलो मतान्तरबाट पराजित भएका हुन् ।

बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन् ।

 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्