रास्वपाको खाता खुल्यो, काठमाडौं १ मा रन्जु दर्शना विजयी

शुक्रबार, फागुन २२, २०८२

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खाता खोलेको छ । काठमाडौं १ मा रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।

Honor x5c

६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्