सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँकेका तीन निर्वाचन क्षेत्रमा ६० जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी परेको छ । पार्टीगत र स्वतन्त्र गरेर २२ जनाले उम्मेदवारी दिएका छन् । ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्बर १ मा १६ जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी परेको छ । जसमा स्वतन्त्र ५ जना छन् । यहाँ २ जनाको उम्मेदवारी पेण्डिंगमा राखिएको छ ।
विहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकेर दलहरुलाई मनोनयनको ब्यवस्था मिलाइएको थियो । दलहरुले आ-आफ्नो समयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
बाँके क्षेत्र नम्बर १ मा दर्ता भएका उम्मेदवारहरुको नामावली:
१.दुर्गा थापा-नेपाल मजदुर किसान पार्टी
२.कृष्णा केसी-प्रगतिशील लोकतान्त्रिक पार्टी
३.दिवाकर वर्मा-स्वतन्त्र
४.धन बहादुर खड्का-उज्यालो नेपाल पार्टी
५.दिपक बहादुर शाही-स्वतन्त्र
६.सुरेश कुमार चौधरी-राष्ट्रिय स्वतन्त्र पार्टी
७.प्रदीप पौडेल-स्वतन्त्र
८.राजेन्द्र कुमार विश्वकर्मा-जनता समाजवादी पार्टी नेपाल
९.तुलसी राम सापकोटा-राष्ट्रिय जनमोर्चा
१०.भरत निधि तिवारी-श्रम संस्कृति पार्टी
११.सूर्य प्रसाद ढकाल-नेकपा एमाले
१२.फेरुलाल चौधरी-मंगोल नेशनल अर्गनाइजेन
१३.दिपक बुढाथोकी-नेकपा (माओवादी)
१४.प्रदिप कुमार शाह-राष्ट्रिय प्रजातन्त्र पार्टी
१५.नरेन्द्र प्रसाद पाण्डे-नेपाली कम्युनिष्ट पार्टी
१६.नारायण प्रसाद गौडेल-नेपाली काँग्रेस
बाँके क्षेत्र नम्बर २ मा दर्ता भएका उम्मेदवारहरुको नामावली:
१. सरस्वती प्रसाद बर्मा- जनता समाजवादी पार्टी
२. गोपाल प्रसाद गिरी- स्वतन्त्र
३. प्रकाश शाह -नेपाल मजदुर किसान पार्टी
४. सौरभ जंग शाह - स्वतन्त्र
५. ऋषिराज देवकोटा - राप्रपा
६. राम चरण चौधरी- श्रम संस्कृति पार्टी
७. मोहम्मद इस्तियाक राई - नेकपा एमाले
८. महेन्द्र बहादुर चन्द- नेकपा माओवादी
९. विजय कुमार गुप्ता-नेपाल जनता पार्टी
१०. जगदिश ढकाल-राष्टिय जनमोर्चा
११. सुधान्सु कोईराला- नेपाली काङ्ग्रेस
१२. अब्दुल अमर साई -आम जनता पार्टी
१३. दिपेन्द्र बिष्ट-नेपाल कम्युनिष्ट पार्टी
१४. मनोज कुमार चौधरी- स्वतन्त्र
१५. शैलेन्द्र कुमार कर्ण-उज्यालो नेपाल
१६. मो. कमरुद्धिन राई- जनता समाजबादी पार्टी नेपाल
१७. मजिल अली शेष - प्रगतिशिल लोकतान्त्रिक पार्टी
१८. विवेक कुमार श्रेष्ठ -राष्ट्रिय स्वतन्त्र पार्टी
१९. बावु प्रकाश घिमिरे - राष्ट्रिय मुक्ति मोर्चा नेपाल
२०. सिताराम यादव - राष्ट्रिय एकता दल
२१. मोहमद आजाद साई - जनमत पार्टी
२२. इरफान अहमद शेष -राष्ट्रिय जनमत पार्टी
बाँके क्षेत्र नं. ३ का उम्मेदवारहरु-
१.भूमि महतरा-नेपाल मजदुर किसान पार्टी
२.मनोज कुमार थारु-मंगोल नेशनल अर्गनाइजेन
३.खगेन्द्र सुनार-राष्ट्रिय स्वतन्त्र पार्टी
४.चन्द्रवीर कामी-नेकपा माक्सवादी पुष्पलाल
५.सुमन मल्ल-नेकपा एमाले
६.ओमकार थापा मगर-श्रम संस्कृति पार्टी
७.ध्रुवराज थारु-नागरिक उन्मुक्ति पार्टी
८.रुप कुमार चन्द-मितेरी पार्टी नेपाल
९.तारक सिंह थारु-राष्ट्रिय प्रजातन्त्र पार्टी
१०.मुबारक अलि दर्जी-राष्ट्रिय जनमत पार्टी
११.विद्या शर्मा-आम जनता पार्टी
१२.अमर सिंह पुन-नेपाली काँग्रेस
१३.सूर्यलाल यादव-जनता समाजवादी पार्टी नेपाल
१४.मन बहादुर सुनार-राष्ट्रिय जनमोर्चा
१५.तेजबहादुर भण्डारी-प्रगतिशील लोकतान्त्रिक पार्टी
१६.पदम बहादुर घर्ति-स्वतन्त्र
१७.चेतबहादुर ओली-स्वतन्त्र
१८.भिमबहादुर सुनार-स्वतन्त्र
१९.फिरोज खाँ-जनमत पार्टी
२०.भगवती शाह-स्वतन्त्र
२१.दिपक जिएम-नेपाली कम्युनिष्ट पार्टी (पेण्डिंग)
२२.सूर्य प्रकाश रेग्मी-स्वतन्त्र (पेण्डिंग)