सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ। नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर ३ मा विकासप्रेमी चर्चित नेता दीपक गिरीलाई टिकट दिएको छ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसले दाङ -३ बाट गिरीलाई उम्मेदवार बनाएको हो।
गिरी यसअघिको २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ -३ बाट कांग्रेसबाट निर्वाचित भएका थिए। गिरी पूूर्व सिंचाइ मन्त्री समेत हुन्।