कांग्रेसबाट बाँकेमा अमरसिंह पुन,नारायण गौडेल र सुधांशु कोइराला उम्मेदवार

मंगलबार, माघ ६, २०८२
honor mob  winter sales

नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बाँकेमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।

बाँके(१ मा जिल्ला सभापति नारायण प्रसाद गौडेलले टिकट पाएका छन् । क्षेत्र नम्बर २ मा जिल्ला सचिव सुधांशु कोइरालालाई टिकट पाएका छन् ।

यसैगरी क्षेत्र नम्बर ३ मा लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनलाई टिकट दिइएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्