सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बर्दिया- २ मा किशोर सिंह राठौरलाई टिकट दिएको छ।
यसअघि बाँके जिल्लाको -३ मा उम्मेदवार बन्ने भनेको भएपनि सहमहामन्त्री राठौरलाई कांग्रेसले बर्दिया -२ मा टिकट दिएको हो।
उनी अघिल्लो निर्वाचनमा बाँकेको क्षेत्र नम्बर ३ बाट निर्वाचित भाएका थिए।