सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपाली कांग्रेसले बाँके १ मा जिल्ला सभापति नारायण प्रसाद गौडेललाई उम्मेदवार बनाएको छ ।
मिनेटखबरसंग सम्पर्कमा आएका गौडेलले आफूले टिकट बुझेको बताए । आफूले टिकट पाए पनि जिल्लाको अन्य क्षेत्रका बारेमा कुनै जानकारी नदिइएको बताए ।