सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।
खरेललाई राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाउने पक्का भएसँगै मन्त्री पदबाट उनले राजीनामा दिएका हुन् ।
खरेल प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउँदै छ।