हरिबहादुर खत्रीसहित ५८ जनाको उपसचिवमा बढुवा ( बढुवा सूचीसहित)

सोमबार, माघ ५, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवा लगायत विभिन्न सेवातर्फका ५८ अधिकृतको उपसचिवमा बढुवा सिफारिस गरेको छ।

माघ ४ गतेको निर्णयअनुसार बढुवा समितिको सचिवालयले प्रशासन सेवाका अधिकृत हरिबहादुर खत्रीसहित ५८ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो। 

मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार रिक्त  उपसचिवमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको छ।

यस्तो छ बढुवा सिफारिस सूची-

 

 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्