कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेसबाट निष्कासित

बुधबार, पुस ३०, २०८२
honor mob  winter sales

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरललाई पार्टीबाट निष्काशन गर्ने घोषणा गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो । 

बैठकले उनीहरुलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताइन्। 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्