भारतीय कैदीको मृत्यु

शुक्रबार, मंसिर ५, २०८२
Honor 600 pro

झापा । कारागारमा कैद भुक्तान गरिरहेका एक भारतीय कैदीको मृत्यु भएको छ।

जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

झापा प्रहरीका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित  प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्