सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । मौसम खराब हुँदा सुर्खेतसहितका विमानस्थल बन्द भएका छानबिन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सुर्खेत ,भरतपुर र तुम्लिङटार विमानस्थलमा आज उडान स्थगित गरिएको छ ।
बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइटहरू पनि रद्द भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।