राप्ती सोनारी गाउँपालिकाले गर्‍यो नगर प्रहरीमा दरखास्त आह्वान (सूचनासहित)

बुधबार, कात्तिक १२, २०८२

बाँके  । बाँकेको राप्ती सोनारी गाउँपालिकाले नगर प्रहरी सहायक निरीक्षक (असई) सहित विभिन्न पदका लागि दर्खास्त आह्वान गरेको छ।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै खुलातर्फ एक नगर प्रहरी सहायक निरीक्षकसहित ११ जनाका लागि विभिन्न पदमा दर्खास्त आह्वान गरेको हो।

आवेदन दिन चाहाने उम्मेदवारहरुले आजका मितिदेखि २१ दिनभित्र (२०८२-०८-०२) सम्म गाउँपालिकाको कार्यालयमा आबश्यक कागजातसहित दरखास्त दिन सकिने लेखा अधिकृत गौरव कुमार लामिछानेले जानकारी दिएका छन् ।

थप जानकारी तल दिएको सूचना अनुसार हेर्न सकिनेछ ।

सूचना-

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्