सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । काठमाडौँको बौद्धमा रहेको भाटभटेनी सुपर स्टोरभित्र जलेको अवस्थामा आधा दर्जन शव फेला परेको छ।
काठमाडौं महानगरपालिका-७ बौद्धमा रहेको भाटभटेनी सुपर स्टोरमा पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
भाटभटेनीमा भेटिएका शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।