सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले 'मोहम्मद डे' को अवसरमा भोलि (शुक्रबार) शिक्षण संस्थाहरुमा विदा दिएको छ ।
शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाद्वारा आज जारी सूचनामा 'मोहम्मद डे' मा सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा स्थानीय विदा दिइएको जनाइएको छ ।
नेपालसहित बिश्वभरका इस्लाम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीलाई 'मोहम्मद डे' का रुपमा मनाउँछन् ।