कांग्रेसबाट निर्वाचित मेयर सजरुद्दिन मुसलमानको निधन

शनिबार, भदौ १४, २०८२

काठमाडौँ । मेयर सजरुद्दिन मुसलमानको निधन भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीका मेयर मुसलमानको आज बिहान निधन भएको हो।

Honor x7 pad

आज विहान मुसलमानको आफ्नै निवासमा मृत्यु भएको उनको सचिवालयले जानकारी दिएको छ।

उनको हर्टयाट्याकका कारण मृत्यु भएको आशङ्का गरिएको छ । उनी नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । 

 

 

 

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्