नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी (सूचनासहित)

शुक्रबार, फागुन २, २०८१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ठुलो संख्यामा कर्मचारीको आह्वान गरेको छ। प्राधिकरणले एक सूचना जारी गर्दै करारका लागि २५ जना कर्मचारी मागेको हो।

यस्तो छ कर्मचारी मागको सूचना -

 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्