शानदार म:म ग्यास सिलिन्डर विस्फोट घटना: दुई जनाको मृत्यु

मंगलबार, माघ २९, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौंको शानदार म:म पसल भएको भएको ग्यास सिलिन्डर विस्फोटमा गम्भीर दुई जनाको क्रममा मृत्यु भएको छ।

माघ २४ गते बिहान ९ बजे कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका भीमबहादुर घले र रविन राईको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ग्यास सिलिन्डर विस्फोटका क्रममा त्यहा रहेका ११ जना गम्भीर घाइते मध्ये उनीहरु दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बाँकि घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्