महिला साफ: अञ्जनाले भारतको दुई पेनाल्टी बचाउँदा नेपाल फाइनलमा
काठमाडौँ । नेपाल काठमाडौँमा जारी साफ च्याम्पियनशिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपालले भारतलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
१७८ मिनेटको नियमित समयमा निकै तनाव भएको थियो । जहाँ निर्धारित समय ९९० मिनेट० मा १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा निर्णय भएको हो ।
नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भयो । भारतका दुई पेनाल्टीलाई अञ्जना राना मगरले बचाएकी थिइन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ २२:१५
प्रतिक्रिया दिनुहोस्